एफडी मोटर्सकाे नयाँ वर्ष अफरः पहिलो २० ग्राहकलाई फास्ट चार्जर सित्तैमा

एफडी मोटर्सकाे नयाँ वर्ष अफरः पहिलो २० ग्राहकलाई फास्ट चार्जर सित्तैमा

केन्द्रबिन्दु
9
Shares

एफ.डी. मोटर्सले नयाँ वर्ष २०८१ को अवसरमा ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

एफडी मोटर्सको आधिकारीक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिका अनुसार
उक्त अफरअन्तर्गत एफफाइभ ए प्रो खरिद गर्ने पहिलो २० ग्राहकलाई फास्ट चार्जर सित्तैमा उपलब्ध गराइनेछ ।

स्पाेर्टी डिजाइन बनेकाे एफफाइभ ए प्रो मोडलको स्कुटरमा साइड ड्राइभ ३के मोटर, १२० किलोमिटर रेन्ज, एलएफपी ब्याट्री, २ सय एमएम ग्राउन्ड क्लिरेन्सलगायतका फिचरहरू समावेश छन् ।

Skip This
Skip This
Logo