काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पदाधिकारीले अर्थमन्त्रीलाई भेटेका छन्।
शुक्रबार नाडा अटोमोवाईल्सका अध्यक्ष करण चौधरीसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका हुन्।
भेटमा नेपालको अटोमोवाइल क्षेत्रको नीतिगत विषयमा छलफल भएको नाडा अटोमोवाईल्सले जनाएको छ।































प्रतिक्रिया