१८ र १९ वर्षीया किशोरी बलात्कृत

१८ र १९ वर्षीया किशोरी बलात्कृत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

१८ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियोगमा लम्की नगरपालिका-१ कैलाली बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई बलात्कार गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै १९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ३१ वर्षीय विकास तजलाई हरीले पक्राउ गरेको छ ।
उनी उपर जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Skip This
Skip This
Logo