एमालेले सचिवालय बैठक बस्दै

एमालेले सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

एमाले बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा बस्दैछ।

Skip This
Skip This
Logo