लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन

लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

संसदीय समितिले लोकसेवा आयोगले केही दिनअघि प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन दिएको छ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। लोकसेवाको विज्ञापनमा समावेशी नभएको समितिको ठहर छ। समितिकी सभापति शशी श्रेष्ठले संविधानको धारा २९३ अनुसार विज्ञापन प्रकाशन नभएकाले रद्द गर्न निर्देशन दिएको बताइन् /

लोकसेवा आयोगले जेठ १५ गते करिब९ हजार कर्मचारीका लागि विज्ञापन प्रकाशन गरेको थियो ।

Skip This
Skip This
Logo