ललितपुरमा आमा छोरी झुण्डिएको अवस्थामा फेला परेको छ ।
महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडास्थित जानी शर्मा र उनकी छोरी राधिका शर्माको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरु केही महिना अगाडि मुगुबाट कालेश्वर बसाईं सरेर आएका थिए ।
घटनाको थप अनुसन्धान भैरहेको छ ।































प्रतिक्रिया