निर्मला भण्डारी, खेलाडी हुन् तर उनीसँग एउटा खुट्टा छैन । ४ वर्षको उमेरमा दुर्घटनामा परेर एउटा खुट्टा गुमाएकी उनी शारिरीक रुपमा अशक्त भएपनि एउटी हिम्मतवाली खेलाडीको रुपमा परिचित छिन् । उनी २० – २० मा हुन लागेको ओलम्पिकमा पनि उनी भाग लिने तयारीमा छिन् ।
यस भन्दा पहिले उनी विभिन्न प्रतियोगितामा पनि सहभागी भएकी थिइन् । ती प्रतियोगितामा स्वर्णपदक समेत हात पारेकी उनी आगामी दिनमा के गर्ने सोचमा छिन् त ? हेरौं उनको साहसको कथा यो भिडियोमा :































प्रतिक्रिया