धनकुटामा माइक्रोबस दुर्घटना, २१ जना घाइते

धनकुटामा माइक्रोबस दुर्घटना, २१ जना घाइते

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

शनिबार काठमाडौंबाट संखुवासभाजाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रोबस धनकुटामा दुर्घटनाहुँदा चालकसहित २१ जना घाइते भएको प्रहरीले जनाएको छ।

माइक्रोबस बिहान २ बजे धनकुटा नगरपलिका–२ रूद्रबारीमा तीव्र गतिका कारण अनियन्त्रित भएर माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको हो।

घाइतेहरुको धरानस्थित् बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ।

Skip This
Skip This
Logo