भुटानी शरणार्थी प्रकरणः उच्चको आदेशविरुद्ध सर्वोच्चमा सुनुवाइ जारी

भुटानी शरणार्थी प्रकरणः उच्चको आदेशविरुद्ध सर्वोच्चमा सुनुवाइ जारी

केन्द्रबिन्दु
24
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पनि सुनुवाइ भइरहेको छ ।

न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको थियो। सो मुद्दामा आजपनि सुनुवाइ हुन जारी छ ।

काठमाडौँ जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई पाटनले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो। त्यसपछि उच्चको आदेशविरुद्ध उनीहरूले सर्वोच्चमा अपिल गरेका हुन् ।

Skip This
Skip This
Logo