काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा आजपनि हेर्दाहैर्दैमा राखिएको छ।
आइतबार सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि उक्त मुद्दा हेर्दाहैर्दैमा राखिएको हो।
सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भईरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको थियो।
काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई पाटनले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो।





























प्रतिक्रिया