इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले आईसीसी वर्ल्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभआरम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ ।
यस उपहार योजनाअन्तर्गत अब ग्राहकहरूले सीजी ब्राण्डका विभिन्न टेलिभिजनहरू खरीद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी फेसबूकमा सञ्चालित प्रिडिक्ट एण्ड विनमा सहभागी भई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभरमा सीमित अवधिका लागि मात्र लागू हुने जनाएको छ ।































प्रतिक्रिया