इक्यानको शैक्षिक मेला पुस २ देखि

इक्यानको शैक्षिक मेला पुस २ देखि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अनलाइन माध्यमबाट १४ औँ बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

पुस २ गतेदेखि पुस ५ गतेसम्म हुने मेलामा १५० भन्दा बढी परामर्श व्यवसायी सहभागी हुने इक्यानका महासचिव दीपकराज भुसालले जानकारी दिए।

मेलामा विश्वभरका संस्था, अभिभावक र विद्यार्थीलाई एउटै लिङ्कबाट जोडिन सक्ने प्रबन्ध गरिएको छ ।

Skip This
Skip This
Logo