प्रदेश ३ का मुख्यमन्त्री अस्पताल भर्ना

प्रदेश ३ का मुख्यमन्त्री अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् ।

मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन् । अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले उहाँको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

Logo