कर्णाली: माओवादी केन्द्रबाट रणसिंह बने मन्त्री

कर्णाली: माओवादी केन्द्रबाट रणसिंह बने मन्त्री

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेश सरकारमा रणसिंह परियार मन्त्री बनेका छन्।

बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले परियारलाई विनाविभागीय मन्त्री बनाएका हुन्।

परियारलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ गराएका थिए।

Skip This
Skip This
Logo