मेयर बालेनको ‘अश्र’ भोलि आउँदै

मेयर बालेनको ‘अश्र’ भोलि आउँदै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनको कविता संग्रह ‘अश्र’ भोलि (शनिबार) सार्वजनिक हुने भएको छ।

आज जन्मदिनको अवसरमा मेयर शाहले भोलि कविता संग्रह ‘अश्र’ सार्वजनिक हुने बताएका छन्।

उनले लेखेका छन्, ‘मेरो कविता सङ्ग्रह किताब ‘अश्र’ भोलिबाट सर्वत्र उपलब्ध हुनेछ। आज जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद!’

Skip This
Skip This
Logo