वात्सल्यले एकै महिनामा १ सय २९ दम्पतिलाई दियो सन्तान सुख

वात्सल्यले एकै महिनामा १ सय २९ दम्पतिलाई दियो सन्तान सुख

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । वात्सल्य नेचुरलले एक महिना १ सय २९ दम्पतिलाई सन्तान सुख दिएको छ।

वात्सल्य नेचुरलले आइभीएफ र आइयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको वात्सल्यले पछिल्लो एक महिनामा १२९ दम्पतिलाई सन्तान सुख दिन सफल भएको कम्पनीले दाबी गरेको छ।

वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आइभीएफको औसत सफलता ७०. ८८ प्रतिशत रहेको जबकी विश्वव्यापी रुपमा आइभीएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको कम्पनीको दाबी छ।

पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३ सय ६८ जना दम्पतिलाई सन्तान सुख दिएको पनि कम्पनीले दाबी गरेको छ।

कम्पनीले लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने बताएको छ।

Skip This
Skip This
Logo