काठमाडौं । इलाम २ को उपनिर्वाचनको मतगणना जारी छ।
पछिल्लो अपडेट अनुसार एमालेका उम्मेद्वार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।
एमालेका उम्मेद्वार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन्।
यस्तै, कांग्रेसका उम्मेद्वार डम्बर खड्का ५ हजार ३९५ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गरेका छन्।
रास्वपाका मिलन लिम्बूले १ हजार १६६५ मत प्राप्त गरेका छन्।































प्रतिक्रिया