सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । "/>

इदमा सार्वजनिक विदा

इदमा सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । नेपाल मुस्लिम आयोग, इत्तेहाद लगायतका संगठनहरुको सिफारिसमा बिदा दिईएको हो ।

Logo