गणतन्त्रबारे सर्वसाधारणको यस्तो धारणा (भिडियो रिपोर्ट)

गणतन्त्रबारे सर्वसाधारणको यस्तो धारणा (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाईएको छ । संविधानसभाको पहिलो बैठकले वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाइन्छ ।

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

https://www.youtube.com/watch?v=TZPe0WaJoHw

Skip This
Skip This
Logo