१५ जेठ, काठमाडौ । सरकारले सरकारी तवरबाट दिइने उपहारहरु स्वदेशी उत्पादन नै हुनुपर्ने नियम ल्याउने भएको छ । "/>

अब उपहार दिने वस्तु स्वदेशी उत्पादन नै हुनुपर्ने

अब उपहार दिने वस्तु स्वदेशी उत्पादन नै हुनुपर्ने

केन्द्रबिन्दु
0
Shares

१५ जेठ, काठमाडौ । सरकारले सरकारी तवरबाट दिइने उपहारहरु स्वदेशी उत्पादन नै हुनुपर्ने नियम ल्याउने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको आथिर्क वर्ष २०७६/७७ को बजेटले उपहार दिँदा अनिवार्य रुपमा स्वदेशी नै हुनुपर्ने व्यवस्था मिलाउने घोषणा गरेको हो । त्यसैगरी सरकारी आयोजनामा स्वदेशी निर्माण सामग्रीलाई प्राथमिकता दिने नीति लिइने खतिवडाले बताए ।

Skip This
Skip This
Logo