१० फोटोमा हेर्नुहोस् गणतन्त्र दिवसको जात्रा

१० फोटोमा हेर्नुहोस् गणतन्त्र दिवसको जात्रा

केन्द्रबिन्दु
0
Shares

आज गणतन्त्र दिवस। देशका बिभिन्न ठाउँमा बिबिध कार्यक्रम गरि आज गणतन्त्र दिवस मनाइयो ।

सोही उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतको उपस्थिति थियो।

दिवसका अवसरमा बिभिन्न परेड तथा साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।

 

 

Skip This
Skip This
Logo