सु्दूरपश्चिम: विश्वासको मतका लागि बोलाएको बैठक स्थगित्

सु्दूरपश्चिम: विश्वासको मतका लागि बोलाएको बैठक स्थगित्

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगति् भएको छ।

शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रायोजनका लागि आह्वान गरिएको बैठक बस्दै नबसि स्थगति् भएको हो।

सत्ता गठबन्धन एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका सोडारीलाई सत्ता गठबन्धनका अन्य दलहरू आफ्नै कार्यमा ब्यस्त हुँदा बैठक बस्न नसकेको हो।

बैठक भोलि साँझ ५:३० बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo