काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनमा प्रेसर कुकर बम फेला परेको छ ।
भवनको दोस्रो तलामा बम फेला परेको हो । अहिले प्रहरीले उक्त स्थानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । बम आइतबार साँझ नै राखिएको प्रहरीले जनाएको छ। बम डिस्पोजका लागि सेनाको टोली त्यहा पुगिसकेको छ ।





























प्रतिक्रिया