उपेन्द्र यादव विदेशमा, स्वदेशमा फुट्यो पार्टी

उपेन्द्र यादव विदेशमा, स्वदेशमा फुट्यो पार्टी

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ।

स्वास्थ्यमन्त्री समेत रहेका पार्टी अध्यक्ष उपेन्द्र यादव कार्यक्रमका लागि अमेरिकामा रहेको बेला उनी नेतृत्वको जसपा नेपाल विभाजन भएको हो।

पार्टीका अर्का नेता अशोक राईको समूहले पार्टी विभाजन गरेर नयाँ पार्टी जनता समाजवादी पार्टी(जसपा) गठन गर्न लागेका हुन्।

राई नेतृत्वको नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार नयाँ दल दर्ताका लागि वन तथा वातावरणमन्त्री नवलकिशोर साहु सुडी, नेता प्रदीप यादव, डा. वीरेन्द्रप्रसाद महतोलगायत आयोगको कार्यालय पुगेका छन्।

Skip This
Skip This
Logo