काठमाडौं,
प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट विप्लव समूहका ७ जना कार्यकर्तालाई हात हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले सात जना विप्लव समूहका कार्यकर्तालाई बमसहित पक्राउ गरेको हो ।
आज दिउसो उपत्यकाका २ ठाउँमा ग्याँस सिलिण्डर विष्फोट गराउँदा ३ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका छन् । घटना पश्चात उपत्यकाको सुरक्षा कडा पारिएको छ । विप्लव समुहले भोलि नेपाल बन्दको घोषणा गरेको छ । यसकै पूर्वसन्ध्यामा त्रास फैलाउन उनीहरुले बम विष्फोट गराएको प्रहरीको दाबी छ ।































प्रतिक्रिया