राजधानीमा बिस्फोट: ६ जना घाइते, केहीको अवस्था गम्भीर

राजधानीमा बिस्फोट: ६ जना घाइते, केहीको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

राजधानीका दुई स्थानमा विस्फोट भएको छ।

सुकेधारा र घट्टेकुलोमा भएका विस्फोटमा ६ जना घाइते भएका छन् । घाइते ६ जना मध्ये ५ जनाको ओम अस्पतालमा र एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ।

दुवै स्थानमा सिलिन्डर विस्फोट भएको हो। घटनाको थप विवरण आउँन बाँकी छ ।

Skip This
Skip This
Logo