इतिहास रच्ने लक्की ७ नायिका (भिडियो रिपोर्ट)

इतिहास रच्ने लक्की ७ नायिका (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आम मानिसहरुको जीवन इतिहास पढ्दा पढ्दै सकिन्छ । त्यसमध्ये अतिकम मात्र मानिस हुन्छन् जो आफैंमा एउटा इतिहास भएर स्थापित हुन सफल हुन्छन् ।

नयाँ बाटो खन्ने काम सहज हुन्न । त्यसकालागी सोच हुनुपर्छ । सोचलाई कार्यान्वयन गर्ने साहस र धौर्यता हुनुपर्छ । यी दुई कुरा भए जो कोहीले पनि आफुलाई एउटा ईतिहास बनाउन सक्छन् । हो, आज हामी तिनै इतिहास रच्न सफल नायिकाहरुको प्रसंग कोट्याउँदैछौं । जो अरुभन्दा फरक गरेर इतिहास रच्न सफल भएका छन् ।

Logo