सूर्य लाइफ इन्स्योरेन्सको सेवा अब ग्लोबल आईएमई बैंकबाटै

सूर्य लाइफ इन्स्योरेन्सको सेवा अब ग्लोबल आईएमई बैंकबाटै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

ग्लोबल आइएमई बैंक र सूर्य लाइफ इन्सुरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु खरिद गर्नुका साथै जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु.प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्य लाइफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

Skip This
Skip This
Logo