आजको मौसम : हावाहुरी सहित वर्षा हुने

आजको मौसम : हावाहुरी सहित वर्षा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

बिहीबार (आज) देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली हुने र केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

केहि दिनदेखि मौसममा उतारचढाव आएसँगै देशका विभिन्न जिल्लाहरुमा गर्मी बढेको छ भने हावाहुरी र निरन्तर मेघगर्जनले सर्वसाधारणमा त्रासपनि उस्तै वढेको छ ।

Logo