विकल पौडेललाई थप १० दिन थुनामा राख्न अख्तियारले पायाे अनुमति

विकल पौडेललाई थप १० दिन थुनामा राख्न अख्तियारले पायाे अनुमति

केन्द्रबिन्दु
15
Shares

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुमति पाएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा गत माघ १० गते पक्राउ परेका पौडेललाई आइतबार अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको हो । यसअघि नै अख्तियारले उनीविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

Skip This
Skip This
Logo