जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ।

बैठक अहिले बिहान ११ बजे ज्यापु प्रज्ञा भवन च्यासलमा बस्ने भएको छ।

बैठकमा पार्टी फुट, समसामयिक राजनीति, महाधिवेशन तयारीलगायत विषयमा छलफहुने बताइएको छ।

Skip This
Skip This
Logo