कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीतर्फ लागेकी छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो । सोही अनुसार मंगलबार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकी हुन् ।































प्रतिक्रिया