कांग्रेस सांसदहरूलाई म्यासेज: संसद बैठकमा अनिवार्य उपस्थित हुनुस्

कांग्रेस सांसदहरूलाई म्यासेज: संसद बैठकमा अनिवार्य उपस्थित हुनुस्

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

बिहीबार कांग्रेसले आफ्ना सांसदहरूलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन म्यासेजमार्फत निर्देशन दिएको हो।

संसद बैठक अहिले ११ बजेका लागि बोलाइएको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा बैठक केही बरेका लागि सारिएको छ।

सहरकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर कांग्रेसले निरन्तर सदन अवरोध गरिरहेको छ।

Skip This
Skip This
Logo