गृहमन्त्री लामिछानेले बोलेलगत्तै कांग्रेसद्वारा संसद अवरोध, बैठक स्थगित

गृहमन्त्री लामिछानेले बोलेलगत्तै कांग्रेसद्वारा संसद अवरोध, बैठक स्थगित

केन्द्रबिन्दु
30
Shares

प्रतिनिधिसभा वैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा आफ्नो संलग्नताबारे उठेको प्रश्नको जवाफ दिएसँगै बैठक स्थगित भएको छ ।

गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै कांग्रेस सांसदहरुले फेरि संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरेको जानकारी दिँदै बैठक स्थगित गरेका हुन् । अर्को बैठक जेठ ७ गते बस्ने छ ।

Skip This
Skip This
Logo