निर्मल पनेरुले लिएर आए निकै मार्मिक गीत ‘म जन्मिदा भावी’

निर्मल पनेरुले लिएर आए निकै मार्मिक गीत ‘म जन्मिदा भावी’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायक निर्मल पनेरुको नयाँ गीत सार्वजनिक भएको छ । पेशाले नेपाल प्रहरीका निरिक्षक रहेका उनले ‘म जन्मिदा भावी’ बोलको नयाँ गीत दिएर लिएर आएका हुन् । उक्त गीतको म्युजिक भिडियो शुक्रबार ओएसआर डिजिटलमार्फत रिलिज गरिएको छ ।

गीतमा निर्मलको स्वर रहेको छ भने चर्चित संगीतकार हरि लम्सालले संगीत दिएका छन् । गीतकार एवं लेखक शीतल कादम्बिनीको रचना रहेको गीतको भिडियोमा रंगकर्मी मिलन कार्कीको अभिनय रहेको छ ।

उनी मण्डला नाटकघरमा आवद्ध छन्। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्, भने बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्।

Logo