प्रधानमन्त्री प्रचण्डकाे चेतावनी- कांग्रेसले इतिहासमै ठूलो गल्ती गर्याे, याे चर्को पर्नेछ [भिडियाे]

प्रधानमन्त्री प्रचण्डकाे चेतावनी- कांग्रेसले इतिहासमै ठूलो गल्ती गर्याे, याे चर्को पर्नेछ [भिडियाे]

केन्द्रबिन्दु
15
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इतिहासमै ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

सोमबार कांग्रेसको अवरोधकै बीचमा संसदमा छलफलमा उठेका विषयहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले आज बहुत गलत गर्नुभयो। याे नेपाली कांग्रेसका लागि चर्को पर्नेछ। आज तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ। कलंकको रूपमा । संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो ।’

Skip This
Skip This
Logo