संघीय संसद्का दुवै सदनको बैठक बस्दै[कार्यसूचीसहित]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै[कार्यसूचीसहित]

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ।

नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्न लागिएको हो।

तर, नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय समिति बनाउनुपर्ने माग गरिरहेको छ।

कांग्रेसले उक्त माग राखेर दुवै सदनमा अवरोध गर्दै आएकोले आज बस्ने बैठक पनि चल्ने/नचल्ने अनिश्चित छ।

Logo