एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बसिरहेको छ।

बैठक अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो।

बैठकमा पार्टीको १०औँ महाधिवेशनको आन्तरिक तयारी र समसामायिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।

Skip This
Skip This
Logo