मुटुमा समस्या आएपछि कैलाश अस्पताल भर्ना

मुटुमा समस्या आएपछि कैलाश अस्पताल भर्ना

केन्द्रबिन्दु
72
Shares

जनकपुर । हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। उनको मुटुमा समस्या आएको बताइएको छ।

सिरोहियाको नागरिकताको विषयमा गत मंगलबार काठमाडौंमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो। उनलाई सुरूमा तीन दिन र शुक्रबार थप तीन दिनको समय थपेर अनुसन्धान भैरहेको छ।

सिरोहियालाई अहिले जनकपुरस्थित काव्या अस्पतालमा राखिएको छ।

Skip This
Skip This
Logo