गेट कलेजमा फरक क्षमता भएकाको ‘मोटिभेसनल स्पिच’ (भिडियोमा)

गेट कलेजमा फरक क्षमता भएकाको ‘मोटिभेसनल स्पिच’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शैक्षिक क्षेत्रमा सैद्धान्तिक भन्दा प्रयोगात्मक पक्षलाई जोड दिइने गेट कलेज होटल म्यानेजमेण्ट अध्ययनका लागि नेपालका उत्कृष्ट विद्यार्थीको रोजाइमा पर्दै आएको कलेज हो।

होटल व्यवस्थापनमा गेट कलेजले नेपालमै अन्तरराष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आएको छ।गत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै कलेजले विद्यार्थीहरुमा पोजेटिभ इनर्जी होस भन्ने चाहानाले मोटिभेषनल र लिडरसिप सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा ६ जना फरक क्षमताका व्यक्तित्वहरुले आफ्नो गला तथा कला प्रदर्शन गरेका थिए । वक्तव्य दिनेमध्ये सबैजना कुनै न कुनै रुपमा शारिरीक अशक्त थिए । अशक्त भए पनि उनीहरु आ आफ्नो क्षेत्रमा प्रतिभावान थिए । उनीहरु मध्ये पनि अधिकांश स्पोर्टसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहभागि जनाएका र जितिसकेका पनि थिए ।

Skip This
Skip This
Logo