सहकारी ठगी प्रकरणमा संसदीय समितिको कार्यादेश (टीओआर) सहमति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरु छलफलमा जुटेका हुन् । यसअघि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा कार्यदलमा संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने निष्कर्ष निकाल्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय सभाका दलका नेता कृष्णप्रसाद सिटौला, कार्यदल सदस्य समेत रहेका सहमहामन्त्री परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की बालुवाटारमा पुगेका हुन् ।































प्रतिक्रिया