प्रदेश नम्बर २ सरकारले भोलि (सोमवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आइतवार विज्ञप्ति जारी गर्दै जानकी नवमीको अवसर पारेर वैशाख ३० गते सोमवार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका हुन् ।
सबैमा सुस्वास्थ्य तथा दीर्घायुको कामना पनि गरेका छन् ।































प्रतिक्रिया