कैलालीमा नदीमा डुबेर २ बालकको मृत्यु

कैलालीमा नदीमा डुबेर २ बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनगढी । नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ९ का मनोज चौधरीका ११ वर्षीय छोरा सुदिप र पर्शु चौधरीका ११ वर्षीय छोरा समिर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डिएसपी दक्षबहादुर बस्नेतले नदीमा नुहाउन गएका बेला बालक डुबेर मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेको जानकारी दिए ।

Skip This
Skip This
Logo