एनआईसी एशिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा बिस्तार गरेको छ। आँधिखोला गाउँपालिका प्रमुख सुधिरकुमार पौड्यालले शाखाको उद्घाटन गरेका हुन् ।
बैंकले देशभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।































प्रतिक्रिया