रुकुम पश्चिममा हवाई फायर, प्रहरी घाइते

रुकुम पश्चिममा हवाई फायर, प्रहरी घाइते

केन्द्रबिन्दु
0
Shares

प्रहरीले रुकुम पश्चिममा दुई राउन्ड हवाई फायर गरेको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्न हवाई फायर गरेको प्रहरीले जनाएको छ।

जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी समेत घाइते भएका छन् ।

Skip This
Skip This
Logo