नेदरल्याण्ड्सविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ, १०६ रनमै अलआउट

नेदरल्याण्ड्सविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ, १०६ रनमै अलआउट

केन्द्रबिन्दु
15
Shares

नेपालले टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध लज्जास्पद ब्याटिङ गरेको छ ।
अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल अलआउट भएको हो ।१९.२ ओभर मा नेपाल १०६ रन बनाउदा अलआउट भएको हो ।

Logo