भारतमा पाँचौ चरणको मतदान सकियो

भारतमा पाँचौ चरणको मतदान सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भारतमा लोकसभा निर्वाचनका लागि सोमबार पाचौं चरणको मतदान सकिएको छ ।

उत्तर प्रदेशका १४, राजस्थानका १२, मध्यप्रदेश र पश्चिम बंगालका ७–७ र झारखण्डका ४ सिटमा मतदान भएको हो ।

साथै, बिहारका ५ र जम्मुकाश्मिरका २ सिटमा पनि मतदान भएको थियो । गत अप्रिल ११ मा सुरु भएको लोकसभा निर्वाचन मे १९ मा सातौं चरणको मतदानसँगै सकिनेछ ।

Skip This
Skip This
Logo