ब्योदो–इन मन्दिर: जापानको एक अमूल्य धरोहर [तस्बिरमा]

ब्योदो–इन मन्दिर: जापानको एक अमूल्य धरोहर [तस्बिरमा]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । क्योटो प्रिफेक्चरको शान्त शहर उजिमा अवस्थित ब्योदो–इन मन्दिर जापानको समृद्ध सांस्कृतिक सम्पदा र वास्तुकला कुशलताको प्रमाण हो।

९९८ ईस्वीमा शक्तिशाली फुजीवारा वंशका लागि ग्रामीण क्षेत्रको दरबारको रूपमा निर्मित यो मन्दिर १०५२ मा बौद्ध मन्दिरमा परिणत भएको थियो।

प्रसिद्ध फोइनिक्स हल (हो–ओ–डो), जसको सुन्दर प्रतिबिम्ब नजिकैको पोखरीमा चम्कन्छ, एक ग्ल्भ्क्ऋइ विश्व सम्पदा स्थल हो र १० येन सिक्काको पछाडि सजिएको छ। ब्योदो–इनको भ्रमणले आगन्तुकहरूलाई समयको यात्रामा लैजान्छ, जहाँ उनीहरूले हेयान कालको सौन्दर्य र आध्यात्मिक आदर्शहरूको समन्वय अनुभव गर्न सक्छन्।

Skip This
Skip This
Logo