सरकार दम्भका साथ अघि बढेको छः शेखर कोईराला

सरकार दम्भका साथ अघि बढेको छः शेखर कोईराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेको आरोप लगाएका छन्। निषेधको राजनीतिले कांग्रेससँग मुठभेड निम्त्याएको पनि कोइरालाले बताएका छन् ।

नेपाली कांग्रेस भुम्लु गाउँपालिकाद्वारा काभ्रेको सल्लेमा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले केही वैचारिक मतभेद रहे पनि कम्युनिस्टविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको बताएका हुन्।

कोइरालाले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न आफूहरू तयार भए पनि सरकार दम्भका साथ अघि बढेको बताए। पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्नेमा पनि उनले जोड दिए।

Skip This
Skip This
Logo