दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का

केन्द्रबिन्दु
30
Shares

दार्चुला । दार्चुलामा भूकम्प गएको छ। आज बिहान ५:५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो।

Skip This
Skip This
Logo